काठमाण्डु- चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा ३७.७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ । फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड बराबरको विप्रेषण भित्रिएको हो । नेपाल राष्ट्र बैंकको विवरणअनुसार गत फागुनमा मात्र विप्रेषण आप्रवाह र एक खर्ब ८८ अर्ब ६४ करोडको भएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१…