फेवाताल किनारमा चल्यो डोजर (तस्बिरहरू)

काठमाण्डु - पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत बनेका अस्थायी संरचना हटाइएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानै डोजर लगाइएको ती संरचनाहरू हटाइएको हो । तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा प्रहरी परिचालन गरेर डोजर चलेको हो । सरंचना हटाउन जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय…