अबुधाबी – संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित अब्जान क्षेत्रमा शुक्रबार भएको घटनामा घाइते भएका ७ जना नेपाली नागरिकमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति जारी गर्दै घाइतेमध्ये १ जनाको अवस्था गम्भीर भनिए तापनि उनी अहिले खतरामुक्त रहेको र अस्पतालमा उपचार गराइरहेका जानकारी दिएको छ । उपचाररत ती…