समाचार
ललिता निवासका संरचना हटाउन काठमाण्डु महानगरको सात दिने अल्टिमेटम

काठमाण्डु-  काठमाण्डु महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने

राप्तीको बाढीमा फसेका ६ ग्वालाको उद्धार

कोहलपुर – बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका छ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल

ललिता निवासको जग्‍गामा तारबार लगाउन बालुवाटार पुग्यो महानगरको टोली

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

नारायणगढण-मुग्लिन सडकखण्डः पहिरो नियन्त्रणकै लागि करोडौं खर्च, कहिले घट्ला जोखिम ?

काठमाण्डु- वर्षायाममा नारायणगढ-मुग्लिन सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरूले यसवर्ष पनि सास्ती पाइरहेका छन्। मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो गएपछि बिहीबार दिउँसो १ बजेदेखि अवरुद्ध सडक २७ घण्टापछि मात्रै खुलेको

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाण्डु – श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको