सेयर बजारमा १०५ अंकको पहिरो, १२ अर्बको कारोबार

काठमाण्डु– आइतबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से १०५ अंक घटेर परिसूचक २६७६ अंकमा कायम भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोडको भयो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र…