काठमाण्डु – नक्कली कागज बनाएर रेशम चौधरीलाई जेल पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई जिल्ला अदालत काठमाण्डुले लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । आईतबार न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को सुनुवाइ गर्न आदेश दिएको छ । मुद्दामा ३ वर्षभन्दा बढी कैद सजाय हुनेछ । सर्वोच्चका शाखा…