देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक

काठमाण्डु– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ । मालपोत र नापी विभाग तथा कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो । नागरिकलाई सहज सूचनाको पहुँच स्थापित गर्न सूचना अधिकारीहरूको मोवाइल नम्बर तथा इमेल सार्वजनिक गरिएको छ भने कार्यालयबाट हुने सेवा…