समाचार
ललितानिवास जग्गा प्रकरणमा सीआईबीको ‘एक्सन’: तत्कालीन सहसचिवसहित थप ४ जना पक्राउ

काठमाण्डु- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीब्रता दिएको छ। सिआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेसँगै अन्य चार जनालाई

ललितानिवासको जग्गा हिनामिना प्रकरणः भाटभटेनीका सञ्चालक मीनबहादुर पक्राउ

काठमाण्डु- ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले ललितानिवास

झापामा कार र मालवाहक ट्रक ठोक्किँदा बाबु-छोरीको मृत्यु

झापा –  झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : ७ वर्षमा ५० हजार जडान

काठमाण्डु – सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा

अपाचे ओनर्स ग्रुपद्वारा मार्सल मिटका साथै एनिभर्सरी राइड सम्पन्न

काठमाण्डु – ‘सामूहिक पहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरूको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी)ले असार ८ गते शुक्रबार मार्सल मिट र