काठमाण्डु – चर्चित टेलिभिजन कार्यक्रम सीधा कुराका सञ्चालक प्रस्तोता रवि लामिछानेले पत्रकारिताबाट विदा लिएका छन् । उनले पूर्णकालीन राजनीतिमा लाग्ने भन्दै बिहीबार ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिएका हुन् । उनले भिडियो सन्देश जारी गर्दै आफुले टेलिभिजनबाट औपचारिक रुपमै बिदा लिएको जानकारी दिएका छन् । उनले आफु अब पूर्णकालीन राजनीतिमा लाग्ने उद्घोष गरेका छन् ।…