सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभा बैठकमा प्रस्तुत गरेको हुन् । जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैया अर्थात्…