काठमाण्डु – गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न जेल पुगेका डीएसपी मिलन केसीमाथि छानविन सुरु भएको छ । प्रहरी वृत्त स्वयम्भूका प्रमुखसमेत रहेका डीएसपी केसीले गत आइतबार सुन्धारा कारागारा पुगेर बस्नेतलाई भेटेको खुलेपछि उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानेर छानबिन सुरु गरिएको हो । छानबिनका लागि एसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको काठमाण्डु…