पहिलोपटक नेपाली महिलाद्धारा धौलागिरी हिमालको सफल आरोहण

काठमाण्डु - धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाण्डुको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । पूर्णिमासहित आफ्नो…