काठमाण्डु - नेपाल टेलिकमले नेपालमा पहिलो पटक पाँचौं जेनेरेसनको मोबाइल नेटवर्क फाइभ जीको परीक्षण सुरु गरेको छ । टेलिकमले माघ २२ मा आफ्नो १९ औं वार्षिकोत्सवमा उद्योगको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत वर्तमान नेटवर्क लाइभमा ल्याएको हो । कम्पनीको फाइभ जी परियोजनालाई विश्वको अग्रणी दूरसञ्चार गियर विक्रेता ह्वावेले समर्थन गरेको छ। जसले नेपालको दूरसञ्चार क्षेत्रको विकासमा…