पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ३ जनाको मृत्यु

गुल्मी -  पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यानको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३ को मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा-जमुना जुम्ल्याहा हुन्।राति १२ बजेतिर घरमाथिबाट…