मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध हटायो, श्रमिकहरूको लागि बाटो खुला

काठमाण्डु - मलेसियाले नेपालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । नेपाली कामदारहरूको रोजगारीको प्रमुख श्रम गन्तव्य मलेसियाले कोरोना संक्रमणका कारण प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटाएसँगै अब नयाँ भिसा लागेको श्रमिक तथा विभिन्न समय घर बिदामा स्वदेश आएकाहरूले सजिलै मलेसिया प्रवेश गर्न पाउने छन् । त्यसैगरी नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ…