खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक सामग्रीको अभाव भएको छ । असार महिनामा सुरु भएको शैक्षिक सत्र बितेको तीन महिना भइसक्दा पनि उनलाई हालसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन । ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब तीन…