स्थानीय निर्वाचन : स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिने

काठमाण्डु – सरकारले स्थानीय तहको चुनावको मिति तोकेसँगै निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेर व्यवस्थापनका लागि विवरण माग गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, सवारी साधन, फर्निचर तथा अन्य भौतिक साधनको अवस्थाबारे विवरण मागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी…