मंगलबार १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाण्ड-  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरी १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…