काठमाण्डु - एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतामा कुनै संशोधन नहुने बताएकी छन् । उनले आफैले परियोजना पारित गराउनको लागि मागेको समयसीमालाई सम्मान गर्न समेत नेपालका राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी छन् । बुधबार साँझ भएको भर्चुअल अन्तक्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताइन्। उनले प्रधानमन्त्री…