काठमाण्डु – सरकारले बिलेट उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रस्तुत गरेको प्रतिस्थापन बजेटमार्फत फलाम उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ (स्पन्च आइरन)को आयातमा भन्सार शुल्क शून्य मायम गरिएको छ । यसअघि स्पन्ज आइरनमा ५ प्रतिशत भन्सार लाग्दै आएको थियो । स्वदेशी उत्पादनलाई बढवा दिन उक्त नीति लिएको…