काठमाण्डु- चीनले नियमित हवाई सेवा सुचारु गरेको छ । चीनले लकडाउनअघि बन्द गरेको हवाई सेवा जेठ १७ बाट सुचारु गरेको हो । चीनबाट हिमालयन एयरलाइन्स र एयर चाइनाले नियमित उडान सुरु गरेका हुन् । बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशलकिशोर रायले चीन नियमित हवाई सेवा सुचारु गर्न तयार भएको जानकारी दिए । उनले हिमालयन एयरलाइन्सको सुरु…