यस्ता छन् मेयर बालेनले पहिलो कार्यपालिका बैठकबाट गरेका निर्णय

काठमाण्डु - काठमाण्डु महानगरपालिकाको पहिलो पटक बसेको कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापन गर्ने लगायतका निर्णय गरेको छ । सोमबार नवनिर्वाचित मेयर बालेन शाहको अध्यक्षतामा बसेको बैठकले फोहोरमैला व्यवस्थापन गर्ने, होटेल रेस्टुँराका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने, महानगरको गुनासो लिन कल सेन्टर खडा गर्ने, इन्फ्राइस्ट्रक्चरको रुपमा विभिन्न काम गर्न एम्बुलेन्सले तत्काल सेवा दिनेगरी सञ्चालनमा ल्याइने निर्णय…