काठमाण्डु -सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा गठबन्धन दलहरुको बैठक बस्न लागेको हो । आजको बैठकका स्थानीय तहको निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्ने लगायतका एजेण्डा रहेका छन् । हालै सम्मपन्न स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो । स्थानीय…