काठमाण्डु – लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न पदमा रोजगारी खुलाएको छ । अस्पतालले एक सूचना जारी गर्दै ७८ जना स्टाफ नर्स सहित २ जनाका लागि आवेदन माग गरेको छ । करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको…