काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ हजार ९७९ जनामा परीक्षण गर्दा एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा एक हजार ७४३ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण…