काठमाण्डु – नेपाल रेल्वे विभागका प्रबन्ध निर्देशक निरञ्जन कुमार झाले जनकपुरधाम–जयनगर रेल सञ्चालनका लागि ज्यालादारीमा नियुक्त भएका एक सय ५१ जना कर्मचारीलाई हटाएका छन् । रेल सञ्चालनको टुङ्गो नलागेको भन्दै प्रबन्ध निर्देशक झाले विभिन्न मितिमा नियुक्त गरिएका १ सय ५१ ज्यालादारी कर्मचारीलाई रेल्वे विभागबाट हटाएका हुन् । उनले सूचना जारी गर्दै ज्यालादारीका कर्मचारीलाई आफू खुशी…