न्युयोर्कमा बाढीले बगाउँदा एकै परिवारका तिन नेपालीको मृत्यु

काठमाण्डु- न्युयोर्कमा बाढीले बगाउँदा एकै परिवारका तिन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु आमा उनका श्रीमती मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । मृत्यु हुने तीनै जना एकै परीवारका सदस्य रहेको युनाइटेड शेर्पा एसोसियसन युएसएले सामाजिक सञ्जालमार्फत जनाएको छ । बिहीबार आएको…