काठमाण्डु- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो । तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ । साथै, कोरोना महामारीको उत्पत्ति भएको मानिएको चीनको वुहान पुगेर विश्वसनीय ढंगमा…