यस्ताे छ साेमबारकाे मौसम पूर्वानुमान

काठमाण्डु - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साेमबार बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार प्रदेश १, बागमती र…