सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा

काठमाण्डु – अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेकाे मन्त्रीपरिषद बैठकले रिक्त रहेको राजपत्रांकित विशिष्ट श्रेणी सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पहिलो,…