काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्ने बताएका छन् । उनले संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्राललाई सिफारिस गरेको बताएका हुन् । ‘मन्त्री पद गौण हो, म विद्यार्थीको…