काठमाण्डु उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली, कुन सवारीमा लागू हुँदैन ?

काठमाण्डु - काठमाण्डु उपत्यकामा आजदखि यातायातमा जोरबिजोर प्रणाली लागू भएकाे छ । काेभिड-१९ काे संक्रमण राेकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जाेर गते जाेर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजाेर नम्बर प्लेटका छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका…