उपत्यका बाहिरका यी १४ जिल्ला कोरोनाको ‘उच्च जोखिममा’

काठमाण्डु – पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । काठमाण्डु उपत्यका लगायत, सीमावर्ती जिल्ला र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ । उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ । मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य…