निर्वाचन ०८२ : सात दलले ल्याए घोषणापत्र

काठमाण्डु - प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा गरिरहेका दलहरू मध्ये चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।निर्वाचन आयोगका अनुसार आइतबारसम्म ७ वटा दलले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हाे । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले फागुन…