एकीकृत समाजवादीको बैठक सुरु, यस्ता छन एजेण्डा

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा केहि बेरअघिबाट सुरु भएको बैठक भोलिसम्म सञ्चालन हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख…