काठमाण्डु - सरकारले १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँने तयारी गरेको हो । पहिलो चरण अन्र्तगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप…