काठमाणडु - सुजुकी मोटर्सले वर्कसप अन ह्वील सेवा सुभारम्भ गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेतातथा सीजीे होल्दिन्ग्सको अटोमोटिभडिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागिवर्कसप अन ह्वील सुरु गरेको हाे। स्मार्ट वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नुहुनेछ। कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिकप्रविधि…