काठमाण्डु - ह्वावेको फाइभ जी रेन पोर्टफोलियो,ग्लोबल डाटा अग्रणी स्थानमा रहेको छ। ह्वावेको फाइभ जी रेन पोर्टफोलियो ग्लोबल डाटा हालै २०२१ दोस्रो अर्धवार्षिक (एच टु २०२१ ) रिपोर्ट फाइभ जी रेन कम्पिटेटिभ लेण्डस्केप एसिसमेण्ट मूल्याङ्कनमा लगातार तेस्रो वर्षको लागि अग्रणी स्थानमा रहेको हो । यो प्रतिवेदन प्रमुख रेन विक्रेताहरूबाट फाइभ जी रेन उत्पादनहरूको प्रतिस्पर्धात्मक फाइदाहरूको मूल्याङ्कन…