कास्की - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताएका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहु प्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्याउने बताए । “प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमाजोड्नुपर्छ”मन्त्रीपौडेलले भने,“मन्त्रालयप्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना…