घाइतेको मृत्यु भएपछि बर्दिवास तनावग्रस्त, भोलिसम्म कर्फ्यू

महोत्तरी – महोत्तरीको बर्दिवास फेरि तनावग्रस्त भएकाे  छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाण्डुस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले बर्दिवासमा आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट…