काठमाण्डु – नेपालमा बुधबार थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६० हजार २६ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ७ हजार ९ सय ९८ जना कोरोना…