१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ८२ हजार ७ सय…