काठमाण्डु – प्रहरीले निकिशा श्रेष्ठमाथि भएको दुव्र्यवहारको भिडियो खिच्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले श्रेष्ठमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न बुधबार साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने विशेष जोशीलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका– २ टौमढीका जोशीलाई बिहीबार…