काठमाण्डु–३२ को वडाअध्यक्षमा एमालेका पराजुली विजयी

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको वडा नम्बर ३२ मा नेकपा एमाले जिवयी भएको छ । ३२ नम्बर वडाको अध्यक्षमा एमालेका उम्मेदवार नवराज पराजुली विजय भएका हुन् । पराजुलीले ५ हजार २२५ मत ल्याए भने उनका प्रतिद्धन्द्धी एकीकृत समाजवादीकी सीता देवी कँडेल (पराजुली) ले ३१०८ मत ल्याएकी छन् । यसअघि एमालेले काठमाण्डुका वडा नम्बर १, २, ३,…