लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले तेस्रो

बुटवल - स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो। माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको…