सप्तरी – सप्तरीको राजविराज नगरपालिका वडा नं १ ,२ र १६ मा जनता समाजवादी पार्टीका अध्यक्ष उमेदवार विजयी भएका छन् । वडा नं १ को वडा अध्यक्षमा जसपाका चन्दर चौधरी र वडा नं २ मा जसपाकै अरूण कुमार यादव विजयी भएका हुन् । राजविराज नगरपालिका १६ मा जसपाकै रामएकबाल यादव विजयी भएका छन्। अरूण र…