काठमाण्डु - ९, माघ २०७८ आइतबार । तदनुसार २३, जनवरी २०२२ । माघकृष्णपक्ष पञ्चमी तिथि, तैतिल योग, उत्तरफागुनी नक्षत्र, अतिगण्ड योग, चन्द्रमा कन्या राशिमा छ । आज बिहान सूर्योदय ६ः५६ मा र सूर्यास्त १७ः३५ मा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ ।…