स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बाेलाएका छन् । निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा गर्न दिएकाे रायकाे समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्याैल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् । यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक…