काठमाण्डु - रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन्। खरेलले पोडेललाई ४२ हजार ६२५ मतान्तरले पराजित गरेका हुन् । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल विजयी भएका हुन्। २०५६ सालदेखि रुपन्देहीमा चुनाव लड्दै आएका पौडेलले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार जित हासिल गरेका थिए। खरेलले ५४…