ओखलढुंगाको चम्पादेवीमा एमाले-कांग्रेसबीच झडप, प्रहरीद्धारा ९ राउण्ड हवाई फायर

काठमाण्डु – कांग्रेस र एमालेका बुथ प्रतिनिधी बिच विवाद हुँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ९, विलन्दुमा झडप भएको छ । अशक्त व्यक्तिको मतदानको विषयमा विवाद हुँदा चम्पादेवी गाउँपालिकाको वडा नं. ९ विलन्दु, मिश्र भन्ज्याङमा रहेको जीवनज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा झडप हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।…